Skip to content
LAXMI SUNRISE BANK

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने, के पायो संकेत ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । संस्थाको आइपिओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको हो । यससँगै अब आइतबारबाट संस्थाको सेयर कारोबारमा आउने भएको छ । 
नेप्सेले पहिलो कारोबार न्यूनतम १०९ रुपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रुपैयाँ ६८ पैसाभित्र रहेर हुने भएको छ । पिएलआई संकेतमा कम्पनीको सेयरको कारोबार खुला हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK