
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेकपा ओली समूहका नेता महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’को संगतले भीम रावलले बैंक खाता लुट्न सिकेको आरोप लगाएका छन् । युवा संघ नेपालद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले ‘प्रचण्ड’को संगतले नेता रावलले बैंक खाता लुट्न सिकेको आरोप लगाएका हुन्।
उनले भने ‘केपी ओलीको संगतका कारण पीएचडी गरेका थिए, प्रचण्डसँगको संगतले रावलले बैंक खाता लुट्न सिकेछन् ।’ यस्तै बस्नेतले रावललाई सभामा सूर्य चुनाव चिह्न लिने भए ओली समूहमा फर्किनसमेत आग्रह गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्