×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाले ४ हजार ५४८ कित्ता संस्थापक सेयर बिक्री गर्ने

PRIME CA
GLOBAL IME BANK

महुली लघुवित्त वित्तीय संस्थाले ४ हजार ५४८ कित्ता संस्थापक सेयर बिक्री गर्ने

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ५४८ कित्ता सेयर बिक्री गर्ने भएको हो । 
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । सोही समय अवधिभित्र इच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासबरण ५ महुली, सप्तरीमा पुग्ने गरी निवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: