×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सले पनि ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, नेपाल धितोपत्र बोर्डले दियो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मञ्जुश्री फाइनान्सले पनि ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, नेपाल धितोपत्र बोर्डले दियो अनुमति

Artha Sarokar

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सलाई ऋणपत्र जारी गर्न अनुमति दिएको छ । मञ्जुश्री फाइनान्स कम्पनीले ऋणपत्र निष्कासन गर्नको लागि बोर्डबाट पुस २६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले ८ वर्ष सम्मका लागि वार्षिक ९ दशमलव ५ प्रतिशत ब्याजदरमा ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।
जसमा २ लाख कित्ता सर्वसाधारणको लागि र ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई तोकिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी