
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सलाई ऋणपत्र जारी गर्न अनुमति दिएको छ । मञ्जुश्री फाइनान्स कम्पनीले ऋणपत्र निष्कासन गर्नको लागि बोर्डबाट पुस २६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले ८ वर्ष सम्मका लागि वार्षिक ९ दशमलव ५ प्रतिशत ब्याजदरमा ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।
जसमा २ लाख कित्ता सर्वसाधारणको लागि र ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्