
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । सो घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने नेपाल प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्