×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक लिमिटेडको ४.२६ प्रतिशत नगद लाभांश तपाईको बैंक खातामा आयो ? नआएको भए यसो गर्नुहोस्…

GLOBAL IME BANK
SHREE KESH

मुक्तिनाथ विकास बैंक लिमिटेडको ४.२६ प्रतिशत नगद लाभांश तपाईको बैंक खातामा आयो ? नआएको भए यसो गर्नुहोस्…

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । मुक्तिनाथ विकास बैंकले पनि आफ्ना लगानीकर्ताको बैंक खातामा ४.२६% नगद लाभांश पठाइदिएको छ । पुस १२ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका लगानीकर्ताको खातामा नगद जम्मा गरिदिएको बैंकले जनाएको छ । 
यस्तै बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको छ भने ने डिम्याट खाता र बैंक खाता अपडेट नगराएका लगानीकर्तालाई अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्रै बैंकको उक्त लाभांश पाइनेछ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.२५% बोनस सेयर र ४.२६% नगद लाभांश वितरण निर्णय गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: