
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । मुक्तिनाथ विकास बैंकले पनि आफ्ना लगानीकर्ताको बैंक खातामा ४.२६% नगद लाभांश पठाइदिएको छ । पुस १२ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका लगानीकर्ताको खातामा नगद जम्मा गरिदिएको बैंकले जनाएको छ ।
यस्तै बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको छ भने ने डिम्याट खाता र बैंक खाता अपडेट नगराएका लगानीकर्तालाई अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्रै बैंकको उक्त लाभांश पाइनेछ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.२५% बोनस सेयर र ४.२६% नगद लाभांश वितरण निर्णय गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्