
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले कोषको हकप्रद सेयर भर्न सकिनेछ भने पुस १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
यो हकप्रद सेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । सि–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । हाल नागरिक लगानी कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ३ अर्ब पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्