×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको हकप्रद सेयर आजदेखि बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले पाउछन् भर्न ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नागरिक लगानी कोषको हकप्रद सेयर आजदेखि बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले पाउछन् भर्न ? (विवरणसहित)

२८ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले कोषको हकप्रद सेयर भर्न सकिनेछ भने पुस १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
यो हकप्रद सेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । सि–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । हाल नागरिक लगानी कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ३ अर्ब पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: