
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । दोस्रो त्रैमास नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ४३ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १२३.४३% ले धेरै हो ।
सार्वजनिक गरेको वित्तीय विवरणअनुसार संस्थाले पुसमसान्तसम्ममा २८ करोड ६७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ करोड ३९ लाख ३२ हजार कर्जा लगानी गरेको छ भने रिजर्भ कोषमा ३ करोड ७७ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको छ ।
यस्तै यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६ पैसा रहेको छ । नेपाल एग्रोको खराब कर्जा गत वर्ष १.३३% रहेकोमा अहिले बढेर १.९०% पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्