×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एग्रो लघुवित्तले गर्यो कमालको प्रगति, खुद नाफा १२३.४३ प्रतिशतले बढ्दा जगेडा कोषमा कति ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल एग्रो लघुवित्तले गर्यो कमालको प्रगति, खुद नाफा १२३.४३ प्रतिशतले बढ्दा जगेडा कोषमा कति ? (विस्तृत विवरणसहित)

Artha Sarokar

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । दोस्रो त्रैमास नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ४३ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।  संस्थाको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा  १२३.४३% ले धेरै हो ।
सार्वजनिक गरेको वित्तीय विवरणअनुसार संस्थाले पुसमसान्तसम्ममा २८ करोड ६७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ करोड ३९ लाख ३२ हजार कर्जा लगानी गरेको छ भने रिजर्भ कोषमा ३ करोड ७७ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको छ । 
यस्तै यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६ पैसा रहेको छ । नेपाल एग्रोको खराब कर्जा गत वर्ष १.३३% रहेकोमा अहिले बढेर १.९०% पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी