
- अर्थ सरोकार सम्बाददता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्नेछ । बैंकले साधारणसभाका लागि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १३% बोनस सेयर र ५.५०% नगद लाभांश वितरण गर्दैछ ।
बैंकले सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावरहेको छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । बैंकको सभा माघ ८ गते हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्