×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, माघ १८ गते हुँदैछ साधारणसभा (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, माघ १८ गते हुँदैछ साधारणसभा (विवरणसहित)

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्नेछ । बैंकले साधारणसभाका लागि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १३% बोनस सेयर र ५.५०% नगद लाभांश वितरण गर्दैछ । 
बैंकले सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावरहेको छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । बैंकको सभा माघ ८ गते हुँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: