
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार आज माघ ११ बाट सुरु भएको छ । असोज २८ गते सम्पन्न दुवै कम्पनीको साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले पनि पौष ३ गते स्वीकृती प्रदान गरिसकेको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्