×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरु भयो नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुरु भयो नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार आज माघ ११ बाट सुरु भएको छ । असोज २८ गते सम्पन्न दुवै कम्पनीको साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले पनि पौष ३ गते स्वीकृती प्रदान गरिसकेको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: