×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघ ११ गतेबाट नेप्सेमा ‘टि प्लस टु’ लागु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माघ ११ गतेबाट नेप्सेमा ‘टि प्लस टु’ लागु हुने

Artha Sarokar

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माघ ११ गतेदेखि सेयर कारोबारमा ‘टि प्लस टु’ लागु हुने भएको छ । सीडीएस र ब्रोकरबीच शुक्रबार भएको छलफलमा ‘टी प्लस टु’ माघ ११ गतेदेखि लागू गर्ने निर्णय भएको हो । हाल सेयर कारोबारमा राफसाफ तथा फछ्र्यौट चक्र ‘टि प्लस थ्रि’ रहेको छ । अब भने ‘टि प्लस टु लागु’ गर्न लागिएको ब्रोकर एशोशियसनले जनाएको छ । यसअघि नै ‘टि प्लस टु लागु’ गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी