
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माघ ११ गतेदेखि सेयर कारोबारमा ‘टि प्लस टु’ लागु हुने भएको छ । सीडीएस र ब्रोकरबीच शुक्रबार भएको छलफलमा ‘टी प्लस टु’ माघ ११ गतेदेखि लागू गर्ने निर्णय भएको हो । हाल सेयर कारोबारमा राफसाफ तथा फछ्र्यौट चक्र ‘टि प्लस थ्रि’ रहेको छ । अब भने ‘टि प्लस टु लागु’ गर्न लागिएको ब्रोकर एशोशियसनले जनाएको छ । यसअघि नै ‘टि प्लस टु लागु’ गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्