Skip to content
LAXMI SUNRISE BANK

नेप्सेले सुचिकृत कम्पनीहरुसँग माग्यो ३० बढी विवरण, यस्तो छ कारण !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुसंग विवरण माग गरेको छ । नेप्सेले  वर्गिकरणका लागि सूचीकृत कम्पनीहरुसंग विवरण माग गरेको हो । सूचीकरण विनियमावली-२०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्नुपर्ने भएकोले आवश्यक कागजात माग गरिएको नेप्सेले जनाएको छ । सुचिकृत संस्थाले भने माघ १५ गतेसम्म कार्यालय समयभित्र माग गरिएका कागजात पेश गर्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK