×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले सुचिकृत कम्पनीहरुसँग माग्यो ३० बढी विवरण, यस्तो छ कारण !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेले सुचिकृत कम्पनीहरुसँग माग्यो ३० बढी विवरण, यस्तो छ कारण !

Artha Sarokar

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुसंग विवरण माग गरेको छ । नेप्सेले  वर्गिकरणका लागि सूचीकृत कम्पनीहरुसंग विवरण माग गरेको हो । सूचीकरण विनियमावली-२०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्नुपर्ने भएकोले आवश्यक कागजात माग गरिएको नेप्सेले जनाएको छ । सुचिकृत संस्थाले भने माघ १५ गतेसम्म कार्यालय समयभित्र माग गरिएका कागजात पेश गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी