×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्मकै उच्च विन्दुमा पुग्यो सेयर बजार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हालसम्मकै उच्च विन्दुमा पुग्यो सेयर बजार

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबारको तुलनामा बजार २८.४६ अंकले बढेर २३१५.०० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ सय कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३७ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल दुरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ५८ करोड १० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: एनआईसी एसिया बैंक र सिभिल बैंकको भएको छ । आज १ समूह बाहेक अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै साल्ट ट्रेडिंग कर्पोरेशनका लगानीकर्ताहरुले कमाएका छन् भने युनाईटेड फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: