×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्मकै उच्च विन्दुमा पुग्यो सेयर बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हालसम्मकै उच्च विन्दुमा पुग्यो सेयर बजार

Artha Sarokar

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबारको तुलनामा बजार २८.४६ अंकले बढेर २३१५.०० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ सय कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३७ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल दुरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ५८ करोड १० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: एनआईसी एसिया बैंक र सिभिल बैंकको भएको छ । आज १ समूह बाहेक अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै साल्ट ट्रेडिंग कर्पोरेशनका लगानीकर्ताहरुले कमाएका छन् भने युनाईटेड फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी