×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार नयाँ उचाईमा, ४१.२४ अंकले बढेको नेप्से २२३५.७२ बिन्दुमा, ६ अर्ब ३२ करोडमाथिको कारोबार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर बजार नयाँ उचाईमा, ४१.२४ अंकले बढेको नेप्से २२३५.७२ बिन्दुमा, ६ अर्ब ३२ करोडमाथिको कारोबार !

Artha Sarokar

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से बढेको छ ।  बिहिबारको तुलनामा बजार ४१.२४ अंकले बढेर २२३५.७२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ सय कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको ४० करोड २९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: कुमारी बैंक र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज १ समूहबाहेकका अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले कमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी