
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से बढेको छ । बिहिबारको तुलनामा बजार ४१.२४ अंकले बढेर २२३५.७२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ सय कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको ४० करोड २९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: कुमारी बैंक र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज १ समूहबाहेकका अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले कमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्