×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो हप्ता नेप्सेमा झन्डै ३ करोड कित्ता बोनस सेयर सूचीकृत, कसको कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यो हप्ता नेप्सेमा झन्डै ३ करोड कित्ता बोनस सेयर सूचीकृत, कसको कति ?

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यी हप्ता झन्डै ३ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा एनआइसी एशिया बैंक र बैंक अफ काठमाण्डूको २ करोड ९५ लाख बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार एनआइसी एशिया बैंक लिमिटेडको एक करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता र बैंक अफ काठमाण्डू लिमिटेडको एक करोड ११ लाख १२ हजार ८ सय ९० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: