
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से बढेको छ । आइतबारको तुलनामा बजार ३.७० अंकले बढेर २२३९.४२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ३५ लाख ६० हजार ७८३ सय कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सिद्धार्थ बैंकको भएको छ । यस बैंकको ४२ करोड ६२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: प्रभु बैंक र एनएमबि बैंकको भएको छ । आज ५ समूह बढेका छन् भने ७ वटा समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने मल्टिपर्पस फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्