×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ५२ करोडमाथिको कारोबार हुँदा सिद्धार्थ बैंकको सेयर सबैभन्दा धेरै किनबेच !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सोमबार झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ५२ करोडमाथिको कारोबार हुँदा सिद्धार्थ बैंकको सेयर सबैभन्दा धेरै किनबेच !

Artha Sarokar

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से बढेको छ । आइतबारको तुलनामा बजार ३.७० अंकले बढेर २२३९.४२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ३५ लाख ६० हजार ७८३ सय कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार सिद्धार्थ बैंकको भएको छ । यस बैंकको ४२ करोड ६२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: प्रभु बैंक र एनएमबि बैंकको भएको छ । आज ५ समूह बढेका छन् भने ७ वटा समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने मल्टिपर्पस फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी