
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले आफ्ना सेयरधनीहरुलाई २७% लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २१% बोनस सेयर र ६% नगद गरी कुल २७% लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्