×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध १५ लाख रुपैयाँसहित न्युरोडबाट एक पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अवैध १५ लाख रुपैयाँसहित न्युरोडबाट एक पक्राउ

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । स्रोत नखुलेको रकमसहित एक जना काठमाडौँको न्युरोडबाट पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका २४ वर्षीय  छेवाङ शेर्पालाई पक्राउ गरेको हो। शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा उक्त नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । स्रोत नखुलेको रकम गैरकानुनी हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: