
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । एनआईबिएल एस क्यापिटलले अनलाइनमार्फत डिम्याट खाता र मेरा सेयर दर्ता सेवा सुरु गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्ना ग्राहकहरुको सुविधाका लागि लगानीकर्ता तथा अन्य सरोकारवालाहरुको सल्लाह एवं सुझावका आधारमा सेवाप्रवाहलाई सरल एवं सहज बनाउन डिम्याट खाता अनलाइनमार्फत खोल्ने व्यवस्था मिलाएको जनाएको छ ।
यस अघिकम्पनीेले विद्युतीय प्रणालीमार्फत एनआइबिएल सहभागिता फण्डका ईकाईहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको जनाएको छ । साथै ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले आगामी दिनमा पनि विद्युतीय प्रणालीबाट आफ्ना सेवा–सुविधा उपलब्ध गराउँदै लैजाने प्रतिवद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्