
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया लघुवित्त र स्वेदशी लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज हुँदैछ । यी संस्थाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न आज सभा बोलाएका हुन् । जसमा एनआइसी एसियाको सभा होटल ¥याडिसनको सभा कक्ष, भेरी ४ जाजरकोटमा बिहान ९ बजेदेखि सुरु भएको छ भने स्वदेशीको पनि होटल पाथीभराको सभाहल, इटहरी ९ सुनसरीमा बिहान ९ बजेबाट सुरु भएको छ ।
सभामा दुवै कम्पनीबीच मर्जर तथा प्राप्तिका लागि भए गरेका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पेश हुँदैछ । यस्तै दुवै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्