Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थान लघुवित्तले लगानीकर्तालाई १३.६८% लाभांश वितरण गर्ने, बोनस र नगद कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १३.६८% लाभांश वितरण गर्ने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३% बोनस सेयर र कर प्रयोजनार्थ ०.६८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । संथाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK