
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएलजी इन्स्योरेन्सले संचालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको पुस १९ गते सम्पन्न संचालक समितिको बैठकले संचालक समितिका सदस्य राईको राजीनामा स्वीकृत गरेको हो । राईले घरायसी कारणले राजीनामा दिएको कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्