
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना सार्वजनिक गर्दै पुस २७ देखि माघ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको हो । पुनरकर्जा कार्यविधि, २०७७ अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरुसँग पुनकर्जाका लागि आवेदन माग गरेको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई पुनरकर्जाको लागि माघ १२ गतेसम्म आवेदन दिईसक्नुपर्ने भनेको छ । लघुवित्त कम्पनीहरुले आफनो पुँजीकोषको ६५% सम्म रकमका लागि पुनरकर्जा आवेदन दिन सक्नेछन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्