
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । आइतबार नेप्सेले एनआरएन लघुवित्त वित्तीय संस्थालाई किसान लघुवित्त वित्तीय संस्थामा परिवर्तन गरेको हो । नाम परिवर्तनसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबारको लागि प्रयोग हुने सिम्बल पनि परिवर्तन भएको छ ।
अब सो कम्पनीको साधारण सेयरको कारोबार KLBSL र संस्थापक सेयरको कारोबार KLBSLP सिम्बलबाट हुनेछ । नेप्सेमा सूचीकृत रहेको किसान लघुवित्त र अन्य सूचीकृत नरहेका दुई लघुवित्त मर्जर सम्पन्न भई एकीकृत कारोबार पश्चात नेप्सेमा एनआरएन लघुवित्तको नाममा कारोबार हुँदै आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्