×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन लघुवित्तको नाम र कारोबार सिम्बल परिवर्तन, यस्तो छ नयाँ नाम र कारोबार संकेत !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआरएन लघुवित्तको नाम र कारोबार सिम्बल परिवर्तन, यस्तो छ नयाँ नाम र कारोबार संकेत !

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । आइतबार नेप्सेले एनआरएन लघुवित्त वित्तीय संस्थालाई किसान लघुवित्त वित्तीय संस्थामा परिवर्तन गरेको हो । नाम परिवर्तनसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबारको लागि प्रयोग हुने सिम्बल पनि परिवर्तन भएको छ ।
अब सो कम्पनीको साधारण सेयरको कारोबार KLBSL र संस्थापक सेयरको कारोबार KLBSLP सिम्बलबाट हुनेछ । नेप्सेमा सूचीकृत रहेको किसान लघुवित्त र अन्य सूचीकृत नरहेका दुई लघुवित्त मर्जर सम्पन्न भई एकीकृत कारोबार पश्चात नेप्सेमा एनआरएन लघुवित्तको नाममा कारोबार हुँदै आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: