Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओली धनगढीमा, यस्तो देखियो विमानस्थलदेखि धनगढीसम्मको माहोल (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आइपुगेका छन् । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी पुगेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुँदैछ । उनले उक्त सभालाई केहि बेरमा सम्बोधन गर्नेछन् । खुलामन्चमा मनिसहरुको निकै बाक्लो उपस्थिति देखिएको छ भने सुरक्षा व्यवस्था पनि उत्तिकै कडा परिएको छ ।  बाँकी फोटोमा :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK