
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पेट्रोल र डिजेलको भाउ बढेको छ । नेपाल आयल निगमले माघ ५ गते रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको भाउ बढाएको हो । निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि भएको जनाएको हो ।
निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ भने हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्