×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार कित्ता सेयर लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, कति छ भाउ ?

GLOBAL IME BANK
SHREE KESH

प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार कित्ता सेयर लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, कति छ भाउ ?

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सक्नेछन्।  कम्पनीले पुस ७ गतेबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । 
लगानीकर्ताले न्यूनतम ३२२ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: