×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार प्रि ओपनिङ्ग सेसनमा झिनो अंकले घट्यो नेप्से, २१ कम्पनीको सेयर कारोबार हुँदा ५ कम्पनीको मूल्यमा गिरावट !

GLOBAL IME BANK
SHREE KESH

मंगलबार प्रि ओपनिङ्ग सेसनमा झिनो अंकले घट्यो नेप्से, २१ कम्पनीको सेयर कारोबार हुँदा ५ कम्पनीको मूल्यमा गिरावट !

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से घटेको छ । नेप्से १.२२ अंकले घटेर २ हजार १६७ दशमलव ८२ अंकमा पुगेको हो । 
यस्तै आज प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीको ४ हजार १९५ कित्ता सेयर ५४ लाख ८४ हजार ७९० रुपैयाँमा खरीदबिक्री भएको छ । 
जसमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: