Skip to content
LAXMI SUNRISE BANK

मंगलबार प्रि ओपनिङ्ग सेसनमा झिनो अंकले घट्यो नेप्से, २१ कम्पनीको सेयर कारोबार हुँदा ५ कम्पनीको मूल्यमा गिरावट !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से घटेको छ । नेप्से १.२२ अंकले घटेर २ हजार १६७ दशमलव ८२ अंकमा पुगेको हो । 
यस्तै आज प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीको ४ हजार १९५ कित्ता सेयर ५४ लाख ८४ हजार ७९० रुपैयाँमा खरीदबिक्री भएको छ । 
जसमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK