
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि-ओपनिङ्ग सेसनमा नेप्से ६.९० अंकले बढेर २२०१.३८ बिन्दुमा पुगेको हो ।
प्रि-ओपनिङ्ग सेसनमा ३० कम्पनीको ५ हजार ४५६ कित्ता सेयर ३२ लाख ३७ हजार ७८४ रुपैयाँमा खरीदबिक्री भएको छ । जसमध्ये १९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्