×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारोबारको अन्तिम दिन प्रि ओपनिङ्ग सेसनमा २.७० अंकले बढ्यो नेप्से, ३२ कम्पनीको सेयर कारोबार हुँदा ५ को मूल्य घट्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कारोबारको अन्तिम दिन प्रि ओपनिङ्ग सेसनमा २.७० अंकले बढ्यो नेप्से, ३२ कम्पनीको सेयर कारोबार हुँदा ५ को मूल्य घट्यो

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको करोबारको अन्तिम दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से २.७० अंकले बढेर २१८१.२७ अंकमा पुगेको हो । 
सो सेसनमा ३२ कम्पनीको ५ हजार २४५ कित्ता सेयर ३० लाख ५८ हजार ७२५ रुपैयाँमा खरीदबिक्री भएको छ ।कारोबारमा आएका ३२ कम्पनीमध्ये २६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १ कम्पनीको मूल्य स्थिर रहेको छ । हुँदा ५ को मूल्य घट्यो 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: