
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको करोबारको अन्तिम दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से २.७० अंकले बढेर २१८१.२७ अंकमा पुगेको हो ।
सो सेसनमा ३२ कम्पनीको ५ हजार २४५ कित्ता सेयर ३० लाख ५८ हजार ७२५ रुपैयाँमा खरीदबिक्री भएको छ ।कारोबारमा आएका ३२ कम्पनीमध्ये २६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १ कम्पनीको मूल्य स्थिर रहेको छ । हुँदा ५ को मूल्य घट्यो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्