
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबारको प्रि-ओपनिङ्ग सेसनमा सेयर बजार बढेको छ । आज प्रि-ओपनिङ्ग सेसनमा नेप्से १७.५८ अंकले बढेर २ हजार १०४ दशमलव ८६ बिन्दुमा पुगेको हो।
स अवधिमा ३० कम्पनीको ३ हजार ७०१ कित्ता सेयर ३३ लाख ४० हजार ४७५ रुपैयाँमा खरीदबिक्री भएको छ । यस्तै २२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनी सेयर मूल्य घटेकोे छ । साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्