×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार प्रि-ओपनिङ्ग सेसनमा १७.५८ अंकले बढ्यो नेप्से, ३० कम्पनीको सेयर कारोबार हुँदा २२ कम्पनीको मूल्यमा वृद्धि !

GLOBAL IME BANK
SHREE KESH

आइतबार प्रि-ओपनिङ्ग सेसनमा १७.५८ अंकले बढ्यो नेप्से, ३० कम्पनीको सेयर कारोबार हुँदा २२ कम्पनीको मूल्यमा वृद्धि !

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबारको प्रि-ओपनिङ्ग सेसनमा सेयर बजार बढेको छ । आज  प्रि-ओपनिङ्ग सेसनमा नेप्से १७.५८ अंकले बढेर २ हजार १०४ दशमलव ८६ बिन्दुमा पुगेको हो।
स अवधिमा ३० कम्पनीको ३ हजार ७०१ कित्ता सेयर ३३ लाख ४० हजार ४७५ रुपैयाँमा खरीदबिक्री भएको छ । यस्तै २२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनी सेयर मूल्य घटेकोे छ । साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: