
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सो सेसनमा नेप्से परिसूचक ३४.६२ अंकले २ हजार ३६१ दशमलव ५२ अंकमा पुगेको छ ।
यस्तै यस अवधिमा ४६ कम्पनीको सेयरको १२ हजार ७०२ कित्ता सेयर १ करोड ९५ लाख ३५ हजार ५४८ रुपैयाँमा खरीदबिक्री भएको छ ।
४६ कम्पनीमध्ये ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्