
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंकको १५% लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्नेछ । बैंकले साधारणसभाका लागि पुस २० गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकको साधारणसभा पुस २९ गते हुने भएको छ । सभामा बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । यस्तै आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्