×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरकारी बजारमा QR : व्यवसायीले मुस्कुराउँदै भने, ‘बैंकलाई धन्यवाद’, ग्राहक बोले, ‘आहा ! क्या सजिलो…’ (भिडियो)

PRIME CA

तरकारी बजारमा QR : व्यवसायीले मुस्कुराउँदै भने, ‘बैंकलाई धन्यवाद’, ग्राहक बोले, ‘आहा ! क्या सजिलो…’ (भिडियो)

१ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजारमा नगदरहित (क्युआरकोड) विद्युतीय भुक्तानीको शुरुवात भएपछी व्यवसायी र ग्राहक दुबैलाई सहज भएको छ। नेपाल राष्ट्र बैंकको सम्वन्यमा कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रभु बैंकले विद्युतीय भुक्तानीको शुवात गरेको छ भने नक्सालस्थित तरकारी बजारमा सानिमा बैंकले यो व्यवस्था गरेको छ ।
केहि दिन अघिमात्र यो सेवाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १ सय रूपैयाँको काउली र ३ सय रूपैयाँको च्याउ खरिद गरी कालीमाटी क्युआरकोडमार्फत् भुक्तानी गरी कारोबार शुरूवात गरेका थिए भने त्यसभन्दा केहि दिनअघि नक्सालस्थित तरकारी बजारमा गभर्नरले अदुवा किनेर यो सेवाको सुरुवात गरेका थिए ।
अहिले यो सेवालाई ग्राहकहरुले कसरी लिइरहेका छन् त ? हामी यो तथ्य बुझ्न तरकारी बजारसम्म पुगेका छौं । हेरौं यो रिपोर्ट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: