
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछानेले पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको बताएका हुन् । सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यका अनुसार लामिछानेले पाँच महिनाअघि नै राजीनामा पत्र बुझाएको भएपनि उनको राजिनामा अहिलेसम्म स्वीकृत भएको थिएन । लामिछाने नयाँ टिभी खाेल्ने याेजनामा रहेकाे पनि ती सदस्यले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्