
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागढुंगाबाट स्रोत नखुलेको रकमसहित आज पुन: एक जना पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँसहित चितवनको माडी नगरपालिका-६ का रामकुमार गुरुङलाई नागढुंगाबाट पक्राउ गरेको हो।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेकसमेत बरामद गरेको छ । उनिमाथि थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्