×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ ३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL

२०७७ माघ ३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३ माघ २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०-३ गते शनिबार । जनवरी १६, २०२१ । पुष शुल्क तृतिया । 
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : ३१
आजको राशिफल :
मेष – अधुरा कामहरू पुरा हुनेछन् ।
वृष –यात्रामा मालसामान हराउन सक्छ ।
मिथुन – सौन्दर्यतामा धन खर्च हुनेछ । 
कर्कट – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
सिंह – साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
कन्या – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
वृश्चिक – बहुमुल्य वस्तु हात पर्नेछ ।
धनु – बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मकर – रमाइलो यात्राको योग रहेको छ । 
कुम्भ – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
मीन – सुखद् यात्राको योग छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी