
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- ८ गते बिहिबार । जनवरी २१, २०२१ । पुष शुल्क अष्ठमी ।
सूर्योदय । ०६ : ५४ सूर्यास्त। १७ : ३५
आजको राशिफल :
मेष – आँटेको र ताकेको कार्य पुरा होला ।
वृष – नयाँ कामको थालनी हुनेछ ।
मिथुन – बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
कर्कट – नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।
सिंह – वैदेशिक कार्य अघी बढ्नेछ ।
कन्या – नयाँ कार्यको योजना बन्नेछ ।
तुला – ताकेको कार्य पुरा होला ।
वृश्चिक – सौन्दर्यतामा धन खर्च हुनेछ ।
धनु – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
मकर – गरेका कामबाट लाभ हुनेछ ।
कुम्भ – ज्ञानमा वृद्धि हुनेछ ।
मीन – अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्