×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ ८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ माघ ८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

८ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- ८ गते बिहिबार ।  जनवरी २१, २०२१ । पुष शुल्क अष्ठमी । 
सूर्योदय । ०६ : ५४ सूर्यास्त। १७ : ३५
आजको राशिफल :
मेष – आँटेको र ताकेको कार्य पुरा होला ।
वृष – नयाँ कामको थालनी हुनेछ । 
मिथुन – बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । 
कर्कट – नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।
सिंह – वैदेशिक कार्य अघी बढ्नेछ ।
कन्या – नयाँ कार्यको योजना बन्नेछ ।
तुला – ताकेको कार्य पुरा होला ।
वृश्चिक – सौन्दर्यतामा धन खर्च हुनेछ ।
धनु – श्रमको उचित मुल्याङ्कन हुनेछ । 
मकर – गरेका कामबाट लाभ हुनेछ ।
कुम्भ – ज्ञानमा वृद्धि हुनेछ ।
मीन – अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: