×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ ९ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ माघ ९ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- ९ गते शुक्रबार । जनवरी २२, २०२१ । पुष शुल्क नवमी ।
सूर्योदय । ०६ : ५१ सूर्यास्त। १७ : ४२ 
आजको राशिफल :
मेष – आफन्तको सहयोग मिल्नेछ ।
वृष – कार्यमा ढिलासुस्ती हुनेछ ।
मिथुन – बन्दव्यापारमा फाइदा हुनेछ ।
कर्कट – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
सिंह – व्यावसायिक काममा राम्रै फड्कोमार्न सकिनेछ ।
कन्या – दबाब र तनाव बढेको महसुस हुनेछ ।
तुला – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – आर्थिक कारोवारमा सफलता पाईएला ।
धनु – कूटनीतिक नियोगको सहयोग मिल्ला ।
मकर – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कुम्भ – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मीन – लगनशीलताले कामहरु अगाडी बढ्नेछन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: