×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ १० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ माघ १० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

१० माघ २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- १० गते शनिबार । जनवरी २३, २०२१ । पुष शुल्क दशमी ।
सूर्योदय । ०६ : ५४ सूर्यास्त। १७ : ३७ 
आजको राशिफल :
मेष – दैनिक कार्यमा प्रगति हुनेछ ।
वृष – स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
मिथुन – नयाँ कामको थालनी होला ।
कर्कट – नयाँ कार्यको योजना बन्नेछ ।
सिंह – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
कन्या – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
तुला – आँटेको र ताकेको कार्य पुरा होला ।
वृश्चिक – बन्धु–बान्धवबाट सहयोग मिल्नेछ ।
धनु – नयाँ कार्य वा रोजगार पाइनेछ ।
मकर – शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ – विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।
मीन – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी