Skip to content
LAXMI SUNRISE BANK

२०७७ माघ १३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- १३ गते मंगलबार । जनवरी २६, २०२१ । पुष शुल्क त्रयोदशी ।
सूर्योदय । ०६ : ५३ सूर्यास्त। १७ : ३९ 
आजको राशिफल :
मेष – रोकिएको धन हात पर्ला ।
वृष – वित्तीय संस्थाबाट सहयोग पनि पाइएला ।
मिथुन – मालसामान पनि हराउन सक्छ
कर्कट – नयाँ कार्यको थालनी हुनेछ ।
सिंह – खोज मूलक कार्यमा मन पनि जानेछ ।
कन्या – रोकिएको धन हात पर्न सक्छ ।
तुला – अनावश्यक धन खर्च होला ।
वृश्चिक – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
धनु – आफन्तको सहयोग प्राप्त हुनेछ ।
मकर – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ – आकस्मिक धन लाभ हुनेछ ।
मीन – आर्थिक लाभ रहला ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK