×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष २० गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ पौष २० गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- २० गते सोमबार । जनावरी ४, २०२१ । पुष कृष्ण षष्ठी  
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : २२
आजको राशिफल :
मेष – मित्रबाट विशेष सहयोग मिल्नेछ ।
वृष – नयाँ सवारी साधन प्राप्तिको योग छ । 
मिथुन – सेयरको कारोबारमा सफलता मिल्नेछ ।
कर्कट – नयाँ कमको थालनी हुनेछ । 
सिंह – अधुरो काम पूरा हनेछ ।
कन्या – सामान हराउन सक्छ । 
तुला – वैदेशिक कार्य अघि बढ्नेछ ।
वृश्चिक – क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । 
धनु – आँटेको र ताकेको कार्य पुरा होला ।
मकर – कार्यमा अवरोध होला । 
कुम्भ – नयाँ कार्यको योजना बन्नेछ ।
मीन – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: