×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष २८ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ पौष २८ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२८ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- २८ गते मंगलबार । जनवरी १२, २०२१ । पुष कृष्ण चतुर्दशी । 
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : २८
आजको राशिफल :
मेष – सौन्दर्यतामा धन खर्च हुनेछ । 
वृष – आँटेको र ताकेको कार्य पुरा हुनेछ । 
मिथुन – शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । 
कर्कट – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 
सिंह – आर्थिक क्षेत्र मजबुत होला। 
कन्या – वैदेशिक क्षेत्रबाट सफलता पाइएला । 
तुला – राज्यबाट मान सम्मान मिल्नेछ ।
वृश्चिक – लाभदायक यात्रा हुनसक्छ ।
धनु – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । 
मकर – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 
कुम्भ – मुद्धा मामिलामा सफलता मिल्नेछ ।
मीन – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: