×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष २१ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ पौष २१ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- २१ गते  मंगलबार। जनवरी ५, २०२१ । पुष कृष्ण सप्तमी । 
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : २३
आजको राशिफल :
मेष – नयाँ कामको थालनी होला ।
वृष – परिश्रम गर्दा धनार्जन हुनेछ ।
मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्ला । 
कर्कट – उपहार पाइने योग छ ।
सिंह – दाम र प्रतिष्ठा कमाउने बेला छ ।
कन्या – मालसामान हराउन सक्छ ।
तुला – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । 
वृश्चिक – व्यवसायमा सफलता मिल्ला । 
धनु – नसोचेको ठाउँबाट धनागमको हुनेछ ।
मकर – अनावश्यक धन खर्च हुनेछ ।
कुम्भ – सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । 
मीन – ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: