
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- २१ गते मंगलबार। जनवरी ५, २०२१ । पुष कृष्ण सप्तमी ।
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : २३
आजको राशिफल :
मेष – नयाँ कामको थालनी होला ।
वृष – परिश्रम गर्दा धनार्जन हुनेछ ।
मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्ला ।
कर्कट – उपहार पाइने योग छ ।
सिंह – दाम र प्रतिष्ठा कमाउने बेला छ ।
कन्या – मालसामान हराउन सक्छ ।
तुला – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
वृश्चिक – व्यवसायमा सफलता मिल्ला ।
धनु – नसोचेको ठाउँबाट धनागमको हुनेछ ।
मकर – अनावश्यक धन खर्च हुनेछ ।
कुम्भ – सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन – ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्