×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष २३ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL

२०७७ पौष २३ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- २३ गते  बिहिबार । जनवरी ७, २०२१ । पुष कृष्ण नवमी । 
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : २४

आजको राशिफल :

मेष – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
वृष – दैनिक कार्यमा सफलता मिल्ला । 
मिथुन – शेयरको कारोबारमासमेत सफलता मिल्नेछ ।
कर्कट – अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ला । 
सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कन्या – इनाम र प्रतिष्ठा कमाउने बेला छ । 
तुला – आर्थिक कारोवारमा मन्दी आउनेछ ।
वृश्चिक – छोटो दुरीको लाभदायक यात्रा रहला ।
धनु – अचल सम्पत्तिको कारोबार हुनेछ । 
मकर – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
कुम्भ – यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।
मीन – श्रमको उचित मूल्यांकन होला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी