×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष २४ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
SHREE KESH

२०७७ पौष २४ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२४ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- २४ गते शुक्रबार । जनवरी ८, २०२१ । पुष कृष्ण दशमी। 
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : २५
आजको राशिफल :
मेष – आँटेको काम पूरा हुनेछ ।
वृष – अरुलाई प्रभावित पारेर काम बन्नेछ । 
मिथुन – आर्थिक कारोवारमा सफलता पाइएला । 
कर्कट – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
सिंह – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
कन्या – उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
तुला – भूमिबाट लाभ रहला ।
वृश्चिक – सामान हराउने वा चोरी हुने सम्भावना छ । 
धनु – नयाँ कामको योजना बन्नेछ ।
मकर –परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कुम्भ –अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मीन – नियमित खर्च बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: