×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ ७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL

२०७७ माघ ७ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- ७ गते बुधबार। जनवरी २०, २०२१ । पुष शुल्क सप्तमी । 
सूर्योदय । ०६ : ५४ सूर्यास्त। १७ : ३५
आजको राशिफल :
मेष – आर्थिक झन्झट आइलाग्न सक्छ । 
वृष – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
मिथुन – शुभ कार्यको योग छ ।
कर्कट – दाम र प्रतिष्ठा कमाउने बेला छ ।
सिंह – सामान हराउने वा चोरी हुने भयछ ।
कन्या – मित्रसंग मीठो भेटघाट रहनेछ ।
तुला – क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ ।
वृश्चिक – व्यापार व्यवसायमा फाईदा होला । 
धनु – अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । 
मकर – मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ – नयाँ कार्य प्राप्तिको योग छ । 
मीन – रोकिएका अधूरा कार्यले गतिलिन सक्छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी