×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ माघ १५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL

२०७७ माघ १५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१०- १५ गते बिहिबार। जनवरी २८, २०२१ । पुष शुल्क पुर्णिमा ।
सूर्योदय । ०६ : ५२ सूर्यास्त। १७ : ४१ 
आजको राशिफल :
मेष – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृष – बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मिथुन – वैदेशिक कार्य अघी बढ्नेछ ।
कर्कट – स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ ।
सिंह – वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ ।
कन्या – घर,जग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।
तुला – सेयर बजारमासमेत सफलता मिल्नेछ ।
वृश्चिक – स्वास्थ्यमा खर्च बढ्नेछ ।
धनु – आज कार्यक्षेत्रमा प्रगती हुनेछ ।
मकर – आर्थिक कारोवारमा सफलता पाइएला ।
कुम्भ – लाभदायक यात्राको योग छ ।
मीन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी