
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललेआफ्नै कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रमबीच उक्त कम्पनीको आईपीओ बाँडफाँट गरिएको जनाएको हो । कम्पनीले गत पुस २४ गतेदेखि १०० रुपैयाँ अंकित दरको १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको बिक्रिमा ल्याएको थियो । जसमा ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि, ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ जारी गरेको थियो ।
कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो । यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका छन् । १२ लाख ११ हजार
आइपीओको नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्