
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । समता लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ । संस्थाले पुस ४ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा ६.३२% नगद लाभांश जम्मा गर्न सुरु गरेको हो । संस्थाले नगद लाभांश खातामा नआएका सेयरधनीलाई भने डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्